साझा नेटवर्क
लिला दर्जी, कतार साउन २५ ।
समृद्धि र सदाचार हाम्रो अभियान भन्ने मोटोलाई आत्मसाथ गरेर जन्म भएको नयासक्ति पाटि नेपालको भात्री संगठन अन्तरास्टिया नेपाली समाज कतारका केहि अराजक बेक्तीबादी प्रवृतिले गर्दा केहि महिना यता अचल अबस्थामा रहेको सत्य भएको महसुश गरिएको छ । राजनीतिमा २ खाले मानब उपस्थिति हुन्छ भन्नेमा इतिहासको साछी लिन आवस्यक छैन, त्यो त सबै पाटि र व्यवस्थामा बर्तवन नजिर बनि सकेको छ ।

नयाँशक्ति पाटिले ५ स: मा आधारित भएर राजनीति गर्छ, उसले स्वाधीन, समृद्द सु-सासन, समाबेसी, सदाचार र सहभागिता मा महत्वपुर्ण ध्यान दिन्छ तर कतार संगठनको नेतृत्वले भने तेस्मा ध्यान नदिएको यहाको अन्तरिक कलहले प्रस्ट पार्छ ।
नेतृत्वमा भएका बि बि खरालले मन परि तरिकाले आफ्ना निकट र आर्थिक तथा नैतिक सहयोगीहरुलाई राजनीति आराक्ष्यर्ण दिने र बेक्तीबादी हाबित्वको बिरोध गर्ने नैतिकवान कार्यकर्तालाई फेसबुक मिडियबाजि गर्ने वा भौतिक र नैतिक धम्कि दिने जस्ता समाचार पनि यहाँ नसुनिएको होइन ।
केहि नयासक्ति कतारका सदस्याहरुको भनाइलाई आधार मान्ने हो भने खरालले कति कार्यकर्तालाई त कतारमा नै मार्ने, कतिलाई पुर्ब अयोग्य जनमुक्ति सेना (आफु तेस्को सल्लाहकार भएको भन्दै)को पर्योग गरेर सिध्यइदिने र कयुलाई फेसबुक मार्फत अनर्गल प्रचार गरेर चरित्र हत्या गर्ने वा कसैको नेपालमा परिवारलाई समेत सिद्दाई दिने धम्कि दिएको भन्ने जस्ता समाचारले कतारको बजार तातीएको छ । र उनका व्यवहारले पनि तेही देखाउछ ।
केहि समय पहिला देखि यस्ता समाचार आए पनि पाटि केन्द्रले खासै चासो दिएको थिएन तर गएको केहि हप्त्ता पहिला मधेश बिभागका सचिब एजाज हुसेनलाइ बीबी खरालबाट हात पात भएको थियो भने उनी निकटहरुले लछार पछार परेर बाहिर निकालेका थिए । उक्त्त समाचार र भिडियो मिडियामा आएपसी भने केन्द्रले खरालको व्यवहारलाई अनुसन्धानमा राखी कमिटि भंग गरेको र अधिबेसन आयोजक कमिटि बनाउने निर्णया गरेको एक कार्यकर्ताले बताए ।
नयासाक्ति पाटि प्रादेशीक कमिटिका अनुसार पिडितहरु जो संगठनमा काम गरेका कतारका सदस्याहरुले पाटि केन्द्रमा आफुहरुको समस्या सुनाई होश भन्ने माग गरेकोले विदेश बिभाग हेर्ने प्रादेशिक कमिटिले कतार कमिटि भंग गरेको र सबै जिम्मेवारी आफुमा निहित रहेको संदेश कतार तथा माताहतका सम्पुर्ण कमिटिमा पठाएको जानाकारी आएको छ ।
ततलाई ध्यान दिएर नयासक्ति प्रादेशिक कमिटिले हाल कतारमा उतपन्न सबै बिबाद अन्त गरेर समयामा अधिबेसन सम्पन्न गर्नको लागि एक कार्यदल बनाएको बुजिएको छ । जानकारी अनुसार उक्त कार्यदल प्रादेशिक कमिटिको मताहतमा रहने गरि सद्स्याहरुमा संघिया परिसद सदस्या इन्द्र राज भटराई (नेपाल) के.स.कर्म पहाडी (यु के) कतार संगठनका पुर्ब सहसंयोजकहरु सिभराज भटराई र लाल भट्टलाई तोकेको छ ।
नाम नखुलाउने सर्तमा कतारमा क्रियासिल नयासक्तिका केहि अभियन्ताहरुले भने, खरालबाट यहाँ को कमिटिको सदस्य लेबी तथा सदस्याता फारम बाट उपलब्द बजेट नेपाल पठाउने भन्दै लिएर हिनामिना पारिएको, सदस्याता फाराम १८ महिना सम्म केन्द्रमा नबुजायेर बेपत्ता बनाएको, सद्स्याहरु संह अनेक बहानामा रिण स्वरुप आर्थिक पुजी लिएर नदिएको, नेपाललाइ रेमिटेन्स् तथा कर छल्ने खालका अलिगल व्यापार तथा बिस्नेश गरेको तथा अन्य नैतिकता हिन काम भएको बताइएको छ ।
हाल केन्द्रले अपनाएको बिधि बाट समस्या समधान नहुने जिकिर गर्दै बीबी खरालको नैतिक आचरण नयासक्ति पातको ५ श: संह संह मेल नखाने र यस्तो व्यक्तित्वबाट संगठन बन्ने भन्दा पनि खराब हुने, इमान्दार कार्यकर्ताहरु पलाएन हुने र नया समाबेश गर्न समस्या हुने सम्भाबना भएका ले खराललाई पाटिको सादार्ण सदस्याता समेत नरहने गरि कारबाही को माग गरेका छन ।
नयासक्ति कतारले हाल बि बि खरालबाट निकालिएका अनेक किसिम का फेसबुक हल्ला तथा उनले भनेर बनाइएका क्यु नेपाल तथा कतारका नेताहरुको नाम लिएर बनाएका अनलाइन संचारका आरोपहरु आफ़ुलाइ संगठन चलाउन नसकेको आर्थिक हिना-मिना तथा नैतिक पतनको आरोपमा पाटिले निस्कासन गरेको पिडामा प्रफ़ुटन भएको र ति सबै सत्य नभएको समेत जिकिर गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend