logo
  • शुक्रबार, असोज ९ २०८३

माइली र साइली बजारमा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ,बुटवल साउन २२।
हरितालिका तीज नजिक आइ रहेको बेला बाबु सुरज घर्ती र हेमलाल घर्तीको तीज गीत “माइली र साइली” सार्बजनिक भएको छ।देबि घर्ती र हेमलाल घर्तीको स्वर ,बाबू सुरज जि एमको लय / शब्द मा भर्खरै मात्रै सार्बजनिक भएको माइली र साइली अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको छ । भुमा मगर र पासांग तामांगको अभिनय रहेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन ।, बुटवलमा छायांकन गरिएको उक्त भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएको छ । आफु बिदेशमा रहेर पनि गीत संगीतलाई माया गर्ने बाबु सुरज घर्ति र हेमलाल घर्तीले संयुक्त रुपमा तीज गीत दर्शकको माझ ल्याएको बताउछन, सगुन शर्माको श्रीन्गार रहेको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।

                                                                             हेरौ सार्बजनिक भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend