logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला समाज कतारले आउदो शुक्रबार समिक्षा कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, कतार ।
रोल्पा जलजला सेवा समाज दोहा कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम २८ जुलाई २०१७ तारिखका दिन सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा सम्पन्न भएको थियो। त्यसै कार्यक्रमको सेरोफेरोमा रहेर कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदीबहिनीकोहरुको बाक्लो उपस्थितिमा यहि आउदो ११ अगस्ट २०१७ (शुक्रबार) का दिन हुन गईरहेको जानकारी गराउन चाहान्छौ ।

कतारमा विभिन्न रोजगार,पेशा तथा व्यवसायमा रहनु भएका सम्पूर्ण रोल्पालि दाजु–भाई तथा दिदी बहिनीहरुलाई रोल्पा जलजला सेवा समाज कतारको सदस्यता लिइ सक्नु भएका सदस्यहरुलाई नवीकरण गर्न तथा नया आबद्ध रोल्पाली दाजुभाइहरु छिटो भन्दा छिटो हामी संग सम्पर्क गरि यस पटकको समिक्षा कार्यक्रममा उपस्थित भै नया कार्यकालको नया कार्यसमितिमा सदस्य थप गरिनेहुदा इच्छुक रोल्पालि दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थित भै यहाहरुको सहयोग साथको लागि रोल्पा जलजला सेवा समाज कतार आहवान गर्दछ

साथै रोजगारीको सिलसिलामा कतारमा रहँदै आउनु भएका सम्पूर्ण रोल्पालिहरुलाइ हाम्रो सामाजिक कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

तपसिल
मिति : ११ अगस्त २०१७ शुक्रबार
समय : दिउँसो १ बजे देखि
स्थान : स्काई रेष्टुरेन्ट दोहा नेसनल (नेपाली भान्सा घर छेउमा)

सम्पर्क व्यक्तिहरु :-
शिव बुडाथोकि ३३३९३०३९,देब पुन ३३९४१०२२,बसन्त थापा ३०१८१०१८, चोम बहादुर बिष ६६०९८८७१ ,छबि गुरुङ ७०९८७२७८, चेतमान रोका ३३५८००२३सुर्य बिक ३०३१३७६२,दिल नेपालि ५५२२७६३०, धिरेन्द्र प्रसाद डांगि ३००१२९२७, ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend