साझा नेटवर्क
प्रेम सुनार, गुल्मी साउन २१।
नेपाल भरत लगायतका हिन्दु समाजलाई झापड दिनै पर्ने कुरा एक जना भारतिय गायकले दिएका छन् ।
तिर्थ व्रत गर्ने, दान पनि दिने तर भोका नाङ्गालाई नहेर्ने, तिर्खा लागेको बेला पानी दिने तर वचनमा अमृत दिने, कहिल्लै बाबु आमाको सेवा गर्ने तर त्यस्ताले मन्दिर धाउनुको के फाईदा जस्ता हिन्दुवादी चरित्रलाई उक्त गीतले गहिरो गरी झापड हानेको छ ।
हरेक व्यक्तिले एकचोटी सुन्नै पर्ने उक्त गीत तपाई पनि सुन्न नभूल्नु होला ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend