logo
  • शनिबार, साउन ३० २०८३

माइत जान्छु भनेर कर गरेपछी यस्तो आपत आइ लाग्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेश बोहरा, बुटवल साउन १८ ।
नेपाली गीत संगीतको बजारमा तीजको चहल पहल बढी रहेको बेलामा संचारकर्मी अनिश खड्काको शब्द संगीतमा पर्तिक्षा बिसीको टिपिकल तीज गीत सरर मै माईत जानी हो बजारमा आएको छ ।
जसमा स्वर अनिश खड्का र पर्तिक्षा बिसीको रहेको छ । काठमाडौंको मालश्री रेकोर्डिङ स्टुडियोमा रेकोर्डिङ भएको  गीतलाई सप्तक डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

उक्त गीतलाई निर्देशन अनिश खड्काले गर्नु भएको छ भने नृत्य निर्देशन सुबास बलालले गर्नुभएको छ । सुरज पान्डेले छायांकन गर्नु भएको गीतलाई सम्पादन गायक अनिश खड्काले नै गर्नु भएको छ ।

पुरानो सस्कृती बोकेको यो गीत “सरर मै माईत जानी हो”ले गीत संगीतको क्षेत्रमा सफलता पाओस सम्पूर्ण टीमलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend