logo
  • शनिबार, साउन ३० २०८३

अहिले सम्मकै छाडा भिडियो, यस्तो छ बिमलीको चर्तिकला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल साउन १६ ।
मेरी बास्सैकी चर्चित कलाकार सुशिला (बिमली)ले आफुले अहिले सम्मकै छाडा दृश्य भिडियोमा दिएकी छिन । हास्य कलाकारको रुपमा चिर परिचित बिम्लिले अभिनय गरेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ ।
लोक दोहोरी गायक बसन्त लम्साल र बसन्ती पुनले तीजको अवसर पारेर बजारमा ल्याएको गीतको शब्द पनि आजभोलिको युवा युवतीमा देखिएको बिकृति बिसंगतिहरुलाई समेटी तयार पारिएको छ ।

“उरंठौली” नामक गीत अत्यन्तै व्यंगात्मक र रमाइलो छ सोहि भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराईले गरेका छन् भने भिडियोमा बिमली, राजु महोत्रा, कुलचन्द्र पुरी, यम पुन, बिष्णु श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

अर्घदर्वार फिल्म्स ले बजार ब्यबस्थापन गरेको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ । भिडियोमा दोहोरो अर्थ लाग्ने सम्बाद र दृश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend