logo
  • शुक्रबार, साउन ८ २०८३

सञ्चारकर्मी दिपक दर्लामीको “सम्झना झलल” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सरगम तिलक मगर, गुल्मी साउन ६ ।
अर्घाखाची जिल्लामा जन्मेर अहिले बुटवललाई कर्म ठलो बनाएका सञ्चारकर्मी तथा सर्जक दिपक दर्माली मगरको यस्पालीको तिजमा पनि फेरी अर्को सबैलाई नचाउने तिज कोशेली “सम्झना झलल”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सञ्चार क्षेत्रमा पनि राम्रो छबि बनाइ सकेका उनै प्रिय सर्जक मगरले गतबर्ष पनि तिज गित “नक्कली हौ तिमी” यो बोलको गितमा शब्द सिर्जना गरेर सबैको मन जितेका थिए ।

त्यस्तै “आउछु भन्यौ बटौली” गितमा पनि शब्द जिर्नना गरेका थिए । उनैले नै स्वर दिएका थिए “बदलिदै गयौ”, रोईला एल्बम “बाच्छी” दर्जेनौ चर्चित गितबाट चर्चित छन् ।

भर्खर मात्र युट्युवमा सार्बजनिक भएको तिज गित “सम्झना झलल”मा उनै प्रिय सञ्चारकर्मी तथा सर्जक दिपक दलार्मी मगर र बबि थापाको स्वर रहेको छ ।

जुन गित मा शब्द उनी आफै गरेका छन भने सबैको मन छुने लय सिर्जना बिधान कार्कीको रहेको छ ।

शुमार्ग म्युजिक प्रालि मार्फत बजारमा आएको यो गित कोशेली सम्झना झललको म्युजिक भिडियोमा बिक्रम चौहान र टीका जैशीको अभिनय रहेको छ । निर्दैशन पनि बिक्रम चौहानको नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend