साझा नेटवर्क
साझा नेटवर्क, साउन ६ ।
परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर बिदेस छिरेका दाजु भाइ बर्सौपछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्म्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसीको मन कस्तो होला एस्तै कथा बस्तुलाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत तेरि स्वास्नी लयो ड्राइभरले।
नेपाली गीत सङीतमा कहिले नक्कलीमा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गईबाट चर्चा बटुलेका पान्डेयले यस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।
प्रया जसो गीतहरु कमेडी र फरक किसिमका गीत गाएर चर्चा मा आएका पान्डे सदै बिबादमा आउनी गर्छन। पोहोर सालको तेरि स्वास्नी पोइल गै गीत गाउदा महिला माथी दमन गरेको आरोप थियो भनी अहिले को लयो ड्राइभले पनि बिबाद मा नआउला भन्न सकिँदैन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend