साझा नेटवर्क
विमल खड्का, बाग्लुङ असार २६ ।
बडिगाड खाेलाकाे किनारमा एक महिलाकाे शव बेवारिसे अबस्थामा फेला फरेकाे छ । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका २ खारापानी नजिकै बडिगाड खाेलाकाे बगरमा सब बेवारिसे अबस्थामा फेला परेकाे हाे ।
खाेलाकाे बाहक बढेका कारण सब निकालन कठिन भईरहेकाे खर्वााङ प्रहरी नायब निरीक्षक भाेज बहादुर बानीयाले जानकारी दिनुभएको छ ।
बेवारिसे सब अन्दाजि ३४-३५ बर्षकाे महिलाकाे रहेकाे बताएकाे छ । सब के कसरी खाेलाकाे किनारमा अायाे भन्ने बारे अनुसन्धान भईरहेकाेे प्रहरीले बताएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend