logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका मञ्जु माइत जान्छु भन्दा बुढा झर्किए पछी (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी असार २५।
तिज पर्वमा गाइने गितहरुमा मौलीकता हराइरहेका बेला गायिक मञ्जु र रामप्रसाद खनालले मौलिकताले भरिएको तिजगित सर्बजनिक गरेका छन् । हिन्दु नारीहरुको महान पर्व तिज आउान झण्डै दुई महिना बााकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ। कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो । यसवर्षको तिज पर्वलाई मध्यनजर राखेर गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गित गितमा मौलिकताको सन्देस दिने गरि ‘मेरा बुढा झर्के’ बोलको तिज सार्बजनिक गरेका छन् । तिज पर्वमा गाइने मौलिकताले भरिएको उक्त गित पश्चिम क्षेत्र अन्तर्गत् गुल्मीमा निकै प्रचलित भाको रहेको छ । तिजपर्वमा श्रीमतीले माइत जान्छु भनेका कथा बस्तु र श्रीमानले नजाउ भनेका कथा बस्तु गितमा समाबेश गरिएको छ । श्रीमान र श्रीमतीका तिजपर्व बिशेष कुराकानीलाई गितमा समाबेश गरिएको छ ।
श्रीमतीले घरधन्दा गर्नु पर्ने श्रीमानले घरधन्दाका कामहरु केहि पनि गर्न नजानेका कथा बस्तु गितमा रहेको छ। तिज पर्वमा गुल्मी लगायत पश्चिम क्षेत्रमा यो गितलाई सबैको ओठ ओठमा गुन्जीने गित रहेको छ । गुल्मीमा गाइने बिशेष खालको तिज गितलाई दुबै गुल्मी जिल्लामा जन्मेर कलाकारिता क्षेत्रमा राष्ट्रमै चर्चित गायक खनाल र गायिका पौडेल जिल्ला वासी हुन् ।गायक रामप्रसाद खनालको लय शब्द रहेको गितमा गायक रामप्रसाद खनाल र गायिका मञ्जु पौडेलको सुमधुर स्वर रहेको छ । गितको भिडियोमा नेपालका चर्चित आदा दर्जन हास्य कलाकारहरुको महत्वपुर्ण अभिनय रहेको छ । गितको म्युजिक भिडियो नृत्य निर्देशन शंकर बिसी र राजेश घिमिरेले छायााङकन गरेका हुन् ।

                                       गितको पुरा भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend