logo
  • शुक्रबार, असोज ९ २०८३

मुसिकोट नगरमा कांग्रेस सापकोटालाई एमाले सापकोटाले हराए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १७ ।
मुसिकोट नगरपालिका पनि एमालेले जितेको छ । नगरको मेयर पदका नेकपा एमालेका पार्टी सचिव सोमनाथ सापकोटाले एक हजार ८१ मतले कांग्रेसका कृष्णहरि सापकोटालाई पराजित गरेका छन् ।
बिजेता सापकोटाले छ हजार छ सय ६८ र पराजित सापकोटाले पाँच हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकै कमला शर्माले आठ सय ८७ मतले कांग्रेकी बिष्णु सापकोटालाई पराजित गरिन् ।

शर्माले छ हजार छ सय सात र सापकोटाले पाँच हजार सात सय ८७ मत प्राप्त गरेको पत्रकार कमल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend