logo
  • शुक्रबार, असोज ९ २०८३

मालिका गाउपालिकामा एमालेको जित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १७ ।
मालिका गाउपालिकामा एमालेले बिजय हासिल गरेको छ । एमालेका प्रमुख रित बहादुर थापाले ४०४२ र एमालेकै उपप्रमुख देवा अर्यालले ४०६४ म ल्याएर बिजय भएका छन ।
उनिहरुका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका ज्ञान बहादुर कार्कीले ३४४७ र उपप्रमुख सीता अर्यालले ३७५९ मत ल्याएका छन ।
माओवादी केन्द्रका देबिराम अर्यालले २०४० मत ल्याएका छन । मालिका गाउपालिका का ८ वडामा १ नम्बर वडामा काङ्ग्रेस बाहेक सबै वडा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend