logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं २ मा कांग्रेस विजयी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, असार १६ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम धमाधम सार्वजनिक हुन थालेको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका साविकको पिपलधारा वडा नं २ मा नेपाली कांग्रेसका नवीन जिसीको प्यानलले विजय हासिल गरेको छ।

कांग्रेस उम्मेदवार जिसीले ७ सय१४ मत प्राप्त गरि जित हासिल गरेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम खड्काले ४ सय ९५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend