logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको रेसुङ्गा न.पा.को चारवटा वडामा कांग्रेसको प्यानलै विजयी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, असार १६ ।
रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend