logo
  • शनिबार, असोज १० २०८३

होटल व्यवसायीको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बाग्लुङ असार १ ।
खर्वाङ होटल व्यावसायी संघ वडिगाड गाउँपालिका वडा नं. २ को त्रैमासिक भेला खर्वाङमा सम्पन्न भएको छ। भेलाले होटलमा सरसफाई, गुणस्तरीय खाना मा ध्यान दिन सवैलाई आह्वान गरेको छ।

यस्तै होटलको गुणस्तर वृद्धिको लागी एक आपसमा तालिम संचालन गरि व्यावसायलाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ।

भेलामा कोषाध्यक्ष लाल वहादुर केसिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भेला अध्यक्ष धन वहादुर वुढाको अध्यक्षता, तथा सचिव दिलिप पुनको संचालनम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend