साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेठ २९ ।
–कुल मतदाता संख्या : १ लाख ८० हजार ७ सय ७५
–महिला मतदाता : ९४७५९
–पुरुष मतदाता : ८६०१५
–स्थानिय तह : २ नगरपालिका र १० गाउँपालिका
–वडा संख्या : ९३
रेसुङ्गा नगरपालिका : वडा संख्या –१४ , मतदाता–१८३४१ , स्थान–१५ , केन्द्र–२८, दुरी–० किमि सदरमुकाम, क्षेत्रफल–८३.७२ वर्ग किमि ।
मुसिकोट नगरपालिका : वडा संख्या–९, मतदाता–१९४८५ (सवैभन्दा बढि) स्थान १५ , केन्द्र २४ , पुर्वी उत्तर दुरी–२९ कि.मि., क्षेत्रफल –१०६.८३ वर्ग कि.मि.।
कालिगण्डकी गाउँपालिका : वडा संख्या–७, मतदाता–१२६३४, मतदान स्थान–१०, केन्द्र–१७, सदरमुकाम तम्घासबाट दुरी पुुर्व ( वाग्लुङ–, पर्वत, स्याङ्गजाको सिमना ) ५८ कि.मि., क्षेत्रफल १०५.०३ वर्ग कि.मि.।
सत्यवती गाउँपालिका : वडा संख्या–८ , मतदाता–१५५७१ स्थान–१४ केन्द्र–२०, दुरी–पुर्व ३३ कि.मि., क्षेत्रफलः ११६.९१ वर्ग कि.मि. ।
चन्द्रकोट गाउँपालिका : वडा संख्या–८, मतदाता संख्या–१३३९३, स्थान– १२, केन्द्र–२०, दुरी–सुदुर पुर्व ३१ कि.मि., क्षेत्रफल–१०५.०३ वर्ग कि.मि.।
रुरु गाउँपालिका : वडा संख्या–६, मतदाता–१३५४२ , स्थान–११, केन्द्र–१८, दुरी–दक्षिण २९ कि.मि., क्षेत्रफल–४७.३६ वर्ग किमि ।
छत्रकोट गाउँपालिका : वडा संख्या–६, मतदाता–१५५११, स्थान–१०, केन्द्र–१८, दुरी–दक्षिण २१.७२ किमि, क्षेत्रफल–८७.०१ वर्ग किमि ।
गुल्मीदरवार गाउँपालिका : वडा–७, मतदाता–१५३६७, स्थान–११, केन्द्र–१८, दुरी–दक्षिण १२ किमि, क्षेत्रफल–७९.९९ वर्ग किमि ।
धुर्कोट गाउँपालिका : वडा संख्या–७ , मतदाता–१५६४९, स्थान–११, केन्द्र–२१ , दुरी–पश्चिम १५ किमि, क्षेत्रफल–८६.३२ वर्ग किमि ।
मदाने गाउँपालिका : वडा संख्या–७ , मतदाता–१३२७८ , स्थान–१०, केन्द्र–१९, दुरी–पश्चिम (अर्घाखाँची र प्युठानको सिमना )३३ किमि, क्षेत्रफल–९४.५२ वर्ग किमि ।
मालिका गाउँपालिका : वडा संख्या–८ , मतदाता–१४१६४ , स्थान–११ , केन्द्र–१९, दुरी (उत्तर वाग्लुङ्गको सिमना ) ३६ किमि, क्षेत्रफल–१००.३६ वर्ग किमि ।
ईस्मा गाउँपालिका : वडा संख्या–६ , मतदाता–१३८४०, स्थान–८ , केन्द्र –१८ , दुरी पश्चिम र उत्तर १८ किमि, क्षेत्रफल –८१.८८ ।
श्रोतः जिल्ला निर्वाचन कार्यालय
मुख्य प्रतिष्पर्धीः नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्र, क्रियाशिल राजनैतिक दलः ११ वटा
कालिगण्डकी गाउँपालिकामा प्रमुख उमेदवारहरु
–वेद थापा मगर ( कांग्रेस )
–टिकाराम ढकाल (एमाले )
–ओमप्रकाश न्यौपाने (माओवादी केन्द्र )
उप प्रमुख क्रमशः तिन दलबाट
काग्रेस कमला पाण्डे
एमाले खाली
अम्विका न्यौपाने माओवादी केन्द्र
चन्द्रकोट गाउँपालिका प्रमुख
–द्रोण खत्री (कांग्रेस)
– भिमलाल श्रेष्ठ (एमाले)
–युवाराज केसी (माओवादी केन्द्र )
उपप्रमुख क्रमशः
– भगवती अर्याल
–राधिका अर्याल
–माओवादी केन्द्रको खाली
सत्यवती गाउँपालिका प्रमुख उमेदवारहरु
–पारिश्वर ढकाल (कांग्रेस)
–अमरसिंह सिंजाली ( एमाले )
–माओवादी केन्द्रको कांग्रेसलाई समर्थन
उपप्रखहरु क्रमशः
–टोपला थापा (माओवादी केन्द्र , कांग्रेसको समर्थन )
–सुवर्ण शाही –(एमाले )
रुरु गाउँपालिका प्रमुख
–कांग्रेस–माओवादीबाट यदु ज्ञवाली
–एमालेबाट निलकण्ठ गौतम
–एक स्वतन्त्र उमेदवार
उपप्रमुख
–का्रग्रेस माओवादी केन्द्रबाट देविन्द्र मल्ल
–एमालेबाट लक्ष्मी पन्थ
छत्रकोट गाउँपालिका प्रमुख
–कांग्रेसबाट अनन्तराम पौड्याल .
–एमालेबाट मधुकृष्ण पन्त
–माओवादी केन्द्रबाट रामप्रसाद पन्त
उपप्रमुख
–कांग्रेस खाली
–एमालेबाट नर्मदा भण्डारी
–माओवादी केन्द्रबाट राधा ज्ञवाली
गुल्मीदरवार गाउँपालिका प्रमुख
–कांग्रेसबाट अशोककुमार थापा .
–एमालेबाट कृष्णबहादुर भुसाल
–माओवादी केन्द्रबाट पुनाराम ज्ञवाली
उपप्रमुख
का्रग्रेसबाट मिना भण्डारी
एमालेबाट सुशिला पुन
माओवादी केन्द्रबाट सिता सर्तुङ्गे
रेसुङ्गा नगरपालिका मेयर उम्मेद्वार
–नेपाली कांग्रसबाट भुवनप्रसाद श्रेष्ठ
–एमालेबाट डिल्लीराज भुसाल
–माओवादी केन्द्रबाट धर्म बिश्वकर्मा
–स्वतन्त्रबाट एक जना उठ्ने सम्भावना
उपमेयर
–कांग्रेसबाट अमृतादेवि कुँवर
–एमालेबाट सिता भण्डारी
–माओवादी केन्द्रबाट कमला पुन
मुसिकोट नगरपालिका मेयर उम्मेद्वार
–कांग्रेसबाट कृष्णहरी सापकोटा
–एमालेबाट सोमनाथ सापकोटा
–माओवादी केन्द्रबाट खुमबहादुर थापा मगर
उपमेयर
–काँग्रेसबाट विष्णुकुमारी सापकोटा
–एमालेबाट कमला शर्मा
–माओवादी केन्द्रबाट सावित्रा खरेल
मालिका गाउँपालिका प्रमुख
–कांग्रेसबाट ज्ञानबहादुर कार्की
–एमालेबाट रितबहादुर थापा
–माओवादी केन्द्रबाट देविराम अर्याल (अमृत )
उप्रमुख
–कांग्रेसबाट सिता अर्याल
–एमालेबाट देवा अर्याल
–माओवादी केन्द्रबाट शोभा थापा
मदाने गाउँपालिका प्रमुख
–कांग्रेस…
–एमालेबाट दानबहादुर केसी
–माओवादी केन्द्रबाट बेगमबहादुर चन्द बोहरा
उपप्रमुख
–कांग्रेस.
–एमालेबाट सरिता खड्का
–माओवादी केन्द्रबाट रामकुमारी घर्ति
धुर्कोट गाउँपालिका प्रमुख
–कांग्रेस माओवादी केन्द्रबाट भुपाल पोखरेल
–एमालेबाट कृष्ण घिमिरे
–स्वतन्त्र उठ्न सक्ने सम्भावना
उपप्रमुख
–काग्रेस माओवादी गठवन्धनकी .
–एमालेबाट रिता थापा
ईस्मा गाउँपालिका प्रमुख
–कांग्रेसबाट चन्द्रबहादुर महत
–एमालेबाट लक्ष्मण बिष्ट
–माओवादी केन्द्रबाट विमला थापा
उपप्रमुख
कांग्रेसबा खाली
एमाले विमला केसी
माओवादी केन्द्रबाट दुर्गाचन्द्र बोहरा ।
–२०६४ सालको चुनावमा माओवादी पहिलो पार्टी , कांग्रेस दो?्श्रो र एमाले तेश्रो
–२०७० सालको निर्वाचनमा कांग्रेस पहिलो , एमाले दोश्रो र माओवादी केन्द्र तेश्रो
–दोश्रो संविधान सभाको निर्वाचन भन्दा माओवादी केन्द्रको संगठन मजमुद , २०६४ कै भोटरहरु ल्याई सकेको दावि
अहिलेको सम्भावना
–रेसुङ्गा नगरपालिका जित्ने कांग्रेसको दावि , एमाले पनि उस संग टक्कर गर्ने अवस्थामा , माओवादी पनि उनिहरुलाई पछ्याउँदै
–मुसिकोट नगरपालिका जित्ने एमालेको दावि , कांग्रेस माओवादी केन्द्रको दावि पनि जित्ने नै
–ईस्मा गा.पा जित्ने एमालेको दावि
–मालिका गा.पा. जित्ने माओवादी केन्द्रको दावि
–मदाने जित्ने एमालेको दावि
–धुर्कोट गा.पा.मा माओवादी केन्द्र प्रमुख र काग्रेस उप प्रमुख प्यानलले जित्ने दावि ।
जहाँ एमालेको वलियो आधार
–गुल्मी दरवार गा.पा.दुई प्रमुख दल विच कडा प्रतिष्पर्धा
–छत्रकोटमा तिन प्रमुख दल विच कडा टक्कर । कांग्रेस माओवादीको तालमेलको प्रयास जारी
–रुरु गा.पा. माओवादी केन्द्र प्रमुख र कांग्रेस उप प्रमुखको प्यानलले जित्ने दावि जहाँ अघिल्लो निर्वाचनमा कांग्रेस माओवादीको जोडेर पनि एमाले ७ सय भन्दा बढि मतले अगाडी , अहिले अवस्था काग्रेस माओवादीको सुदृदो ।
–चन्द्रकोट गा.पा.मा माओवादी केन्द्रको जित्ने दावि , कांग्रेस एमाले पनि टक्करमा
–सत्यवती गा.पा.मा कांग्रेस प्रमुख , माओवादी केन्द्र उपप्रमुख सहित तालमेल
–कालिगण्डकी गा.पा.मा कांग्रेस एमालेको टक्कर , माओवादी केन्द्र संग कांग्रेसले तालमेल गर्ने छलफल जारी , केहि वडाहरुमा सम्भावना कम
–एमालेको राष्ट्रिय जनमोर्चा संग जिल्लाभर तालमेल
–एक गाउँपालिकामा मात्र प्रमुखमा एक जना महिला उमेदवार , अन्य सवैमा प्रमुख पुरुषहरु नै
–जिल्ला हाँक्ने हैसियतका तिन वटै प्रमुख दल भित्र एकसेएक दलित नेताहरु हुँदा हुँदै पनि रेसुङ्गा नगरपालिकामा एक जना मेयर पदका दलित समुदायका उमेदवार माओवादी केन्द्रले उठाए वाहेक अन्यत्र कतै स्थान दिईएन ।
–आयोगले पछिल्लो चरण लागु गरेको आचार संहिता सवै दल र नेताहरुबाट व्यापक रुपमा उल्घंन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend