logo
  • शुक्रबार, असोज ९ २०८३

गायक बैकुण्ठ महतको “चुनाव चिन्ह” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी जेठ २६ ।
सात जना कलाकारले स्वर दिएको लोक दोहोरी चुनाव चिन्ह गित सार्जवनिक भएको छ । स्थानिय निर्वाचनलाई लक्षित गर्दै गितकार एबं गायक बैकुण्ठ महतले ‘चुनाव चिन्ह’ बजारमा आएको हो ।
नेपालका चर्चित सात जनाकारको स्वरमा उक्त गितमा चुनावमा राम्रो मान्छे छानौ भन्ने सन्देस दिने आलको रहको छ । वरदान डिजिटलको प्रस्तुति बैकुण्ठ महतको ‘चुनाब चिन्ह’ मा कोमल ओली, बिमल क्षेत्री,बिष्णु खत्री, बैकुण्ठ महत, पूर्णकला बि.सी., शितल शर्मा, ऋतु थापाको सुमधुर स्वर रहेको छ ।

गितमा शब्द संगीत बैकुण्ठ महतको हरेको छ । देसका लोकप्रिय र चर्चित गायक गायिकाहरुले स्वर बद्ध गित निकै चर्चा बटुल्ने देखिएको छ । देसमा हुनलागेको स्थानिय निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छानौ भन्ने मुख्य भाव रहेको गितकार महतले बताए ।

चुनाव जनताको निम्ती सुखद पक्ष रहेकोले जनताको काम गर्ने राम्रो मान्छे चुनौ भन्ने गितको मुख्य सन्देस रहेको मतले बताए । देसमा निर्वाचन आएको छ, यो अबसरलाई नगुमाऔं राम्रो मान्छे चुनौ भन्ने गितको मुख्य भाव रहेको छ ।

राम्रो काम गर्ने मान्छेलाई जनताले चुनौ चुन्नु पर्छ उदेश्यले गित सार्बजनिक गरिएको महतले बताए । गित मार्फत समाजमा सन्देस दिनेक्रममा गायक महतका बिभिन्न खाले गितहरु बजारमा आइरहोक छन् ।

चुनावको मुखैमा बजारमा आएको के हो चुनाव चिन्हले पनि निकै चर्चा र सन्देस दिने आशा राखेको गायक महतले बताए । नेताहरु चुनाव आउँदा जनता घरमा पुग्ने तर अन्य समय नपुग्ने प्रति खबदारी गरेको छ ।

यो निर्वाचन जनताको भाग्य रेखा कोर्ने अबसर हो गायक महतले भने-हामीले राम्रो मान्छे छानेनौ भने दुख पाउनु पर्छ त्यसको निम्ती खबदारी र राम्रो मान्छे छनिउन भन्ने उदेश्य हो । राम्रो मान्छे राम्रो उम्मेदवार चुनौ भन्ने गितको मुख्य सार रहेको छ ।


हेरौ गितको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend