logo
  • शुक्रबार, असोज ९ २०८३

अछाममा बढ्यो चुनावि चलह पहल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गोविन्द भण्डारी, अछाम जेठ २६।
दोस्रो चरणको निर्वाचनको तिमि नजिकीदै गर्दा अछाममा चुनाबि चलह पहल बढ्दै गएको छ । चुनाबको मिति नजिकीदै गर्दा पढाईको सिलसिलामा जिल्ला बाहिर गएका बिद्यार्थी, रोजगारको लागी बिदेश गएका दाजु भाई हरु घर फर्किन थालेका हुन् ।

चिया पसल देखि टोल टोल , गाऊ नगर सम्म आकलन गर्नीहो भने जतीबेलापनी चुनावकै चर्चा गरीरहेको पाईन्छ । दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङगो पार्टीलाई परिचालित गरेको बिभिन्न पाटिका नेताले बताएका छन् ।

अछाममा प्रमुख तिन दल नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओकादी केन्द्रले आफ्नो चुनाबि प्रचार–प्रचार अभियानलाई तिर्बता दिएका छन् । नेकपा एमाले र नेकपा माओकादी केन्द्रले अछामका १० वटा स्थानिय तहमा उम्मेदारहरुको टुङगो लगाइसकेको छ ।

भने काग्रेसले केहि स्थानिय तहमा उम्मेदारकोे टुङ्गोलगाउन ठुलै कसरत गर्नुपरेको छ । बिषेश गरी उम्मेदारका आकाङंक्षी बढि भएकाले निकै अपठ्यारो परेको बुझीन्छ ।

नेपाली कांग्रेसले अछामका केहि स्थानिय तहमा उम्मेदारहरुको टुङगो लगाए पनि केहि स्थानिय तहमा टुङगो नलागेको अब केहि दिनमै उम्मेदारको टुङगो लाग्ने कांग्रेस अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend