साझा नेटवर्क
गुल्मी सेवा समाज कतारको नियमित मासिक बैठक निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको छ ।
सोहि बैठकमा गुल्मी सेवा समाजका सल्लाहकार समिति, संरक्षक तथा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको छ ।
साथै रोजगारीको सिलसिलामा कतारमा कार्यरत रहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई बैठकमा उपस्थित भइ सामाजिक कार्यमा सहभागी हुनका लागि समाजले अनुरोध गरेको छ ।
मिति : ०९ जुन २०१७
समय : ४ : ०० बजे
स्थान : मुन्ताजा पार्क (दोहा-कतार)
गुल्मी सेवा समाज कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend