logo
  • शनिबार, साउन ३० २०८३

नेपाली जनसम्पर्क समिति कतारको “इफ्तार” कार्यक्रम बारे सूचना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

नेपाली जनसम्पर्क समिति कतारले सबै धर्म समुदायको पर्वहरुलाई विभिन्न कार्यक्रमहरुको आयोजना गरी हरेक वर्ष मनाउदै आईरहेको छ ।

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर मुस्लिम समुदायका दाजुभाई तथा दिदिबहिनिहरु संगै इफ्तार गर्ने उदेश्य सहित निम्न लिखित मिति र समयमा हुने “बृहत इफ्तार” कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण मुस्लिम समाज, बैचारिक संगठन, सामाजिक संघ संस्था पत्रकारहरु लगायत सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।


कार्यक्रम हुने-

मिति : १६ जुन २०१७ (शुक्रबार)
स्थान : रेड चिल्ली रेष्टुरेन्टको सभाहल, ग्राण्ड मल सनैया (लालिगुरास नेपाली रेस्टुरेन्ट सगै)
समय : दिनको ३ बजे देखि (औपचारिक कार्यक्रम सुरु तथा ६:२३ मा इफ्तार) 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend