साझा नेटवर्क
ध्रुब क्षेत्री, काठमाडौं जेठ २० ।
नयाशक्ति पार्टीको प्रवाश भात्री संगठन’ अन्तरास्ट्रिय नेपाली युबा शक्ति ( भारत ) साखाका केन्द्रिय संयोजक तथा नया शक्ति पार्टीका युबा अभियन्ता माइकल क्षेत्री ले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनु भयको छ।
स्थानियाहरुका अनुसार माइकल क्षेत्री को उम्मेदवारी सङै खप्तड छान्नामा नया शक्ति ले जित्ने सम्भावना बढ्दै गयको छ । त्यहाँ भएका पुराना पार्टीको उम्मेदवारहरु उहीँ परम्परागत ढङबाट परिचालित र गाऊ समाज को बिकाश र अन्याकाम मा पहिला देखि नै बहिस्कृत अनुहार भएका ले पनि पाटिले क्षेत्रीलाइ उक्त स्थान मा उम्मेदवार चयन गरेको कुरा नयसक्ति पाटि बजांग ले जानेको छ।
भारतमा केहि समया बसेका क्षेत्री युवा समाजसेवी पनि हुन, त्यहाँ रहदा दिल्ली, मुम्बई, र अन्या राज्यामा समस्यामा परेका नेपाली युवा-युवतीको सहयोगका लागि हरतरहका सहयोगका लागि प्रयाशहरु गर्ने र पिडित भएको ठाऊमा नै पुगेर समस्यामा परेका नेपालिलाइ सहयोग गर्ने तथा उद्दार गरेर नेपाल पठाउने काम गरेकाले पनि क्षेत्री भारत मा धेरै नेपालीको मन मुटुमा बस्न सफल छन् ।

क्षेत्रीलेका अनुसार बजांग खप्तड छान्ना गाउपालिकामा रहेका पुराना पाटिहरुले नया युवा पंगतीलाइ देश निर्मार्णको अवसर नदिएका कारण र हाल ठुला भनेका तिन वटा नै पार्टीको उम्मेदवार युवा नभयका कारण खप्तड छान्न गाउपालिकाका युवा तथा बिबेकसिल जनताहरुले आफुलाई चयन गर्न सक्ने सम्भावना रहेको बताउनु भयो ।
नयसक्ति बजांग पाटिका अनुसार क्षेत्री भारत तथा नेपालका अन्य जिल्लामा रहेर होस् या आफ्नै गृहजिल्ला बझांगमा समाज सेवी तथा अत्यन्तै चर्चित बिकासबादी भिजन भयका र राजनितिमा एउटा उचाइ हाशिल गरेका युवा भएकाले पनि उहाले यहाको स्थानिया चुनाब जित्नेमा आफुहरु ढुक्क रहेको बताउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend