logo
  • शुक्रबार, असोज ९ २०८३

खड्का द्धारा पारिश्रमिक सामाजिक कार्यमा खर्चिने घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल गुल्मी जेठ १५।
मुसिकोट नगरपालिका वडा नं.६ कुर्घा का अध्यक्षका उमेद्वार खड्क वहादुर खड्काले निर्वाचित भए राज्य श्रोत वाट प्राप्त गर्ने सवै पारिश्रमिक सामाजिक कार्यमा लगाउने घोषणा गर्नुभएको छ।

खड्काले आफुले प्राप्त गर्ने भत्तावाट दलित,जनजाती,तथा विपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्रि र पोशाक उपलब्ध गराउने तथा असहाय महिला र वालवालिकालाई सहयोग हुने गरि रकम खर्चगर्ने वताउनु भएको हो। नेकपा एमालेको तर्फवाट वडा अध्यक्षका प्रत्यासी खड्काले कुर्घाको सम्वृद्धिको योजना समेत छिट्टै सार्वजनिक गर्ने वताउनु भएको छ।

खड्काले विगत लामो समय देखि विभिन्न सामाजिक संस्थाहरुमा अगुवाई गर्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend