logo
  • शनिबार, असोज १० २०८३

लुक्लामा गोमा एयरको कार्गो बिमान दुर्घटना


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, जेठ १३।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान२ बजेर ४ मिनेटमा विमान दुर्घटना भएको छ।

काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा गर्ने क्रममा विमानस्थलमा ठूलो आवाज आएको आफूले सुनेको प्रत्यक्षदर्शी आङ फुर्बा शेर्पाले जानकारी बताए।रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

विमान धावनमार्गबाट तल झरेको छ, जसका कारण उद्दारमा कठिनाई भएको छ। उक्त विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थि भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन्। मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend