साझा नेटवर्क
गुल्मी जेठ ८ ।
एसईई दिएर बसेका बिद्यार्थीलाई निशुल्क सिम पाउने भएका छन् । गुल्मीमा रहेकमे एनसेल नेपालको आधिकारीक डिलर योयरच्वाइस मार्फत उक्त सिम दिन लागिएको हो ।
एनसेल नेपालले कक्षा १० को परिक्षा दिएर बसेका बिद्यार्थीलाई मध्यनजर राखेर निशुल्क सिम कार्ड दिने भएको हो । एसईई दिएको प्रबेश पत्र र फोटो लिएर गए एक बिद्यार्थी एक सिम कार्ड निशुल्क पाउने ब्यावस्था रहेको उक्त डिलरका ब्यावस्थापक जना पन्तले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend