साझा नेटवर्क
दिपेन्द्र परियार, बाग्लुङ ।
आइतवार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना देशैभर जारी रहेको छ । नतिजा आउनेक्रम पनि जारी रहेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबाँस्कोटमा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी भएको छ ।
राजमो र एमालेको तर्फबाट अध्यक्षमा उमेदवारी दिनुभएका नरसिंह पुन ११ सय ९४, महिला सदस्य विष्णुमाया मगर्नीले १२ सय ३५, दलित महिला सदस्य गंगा क्षेत्री सुुनारले १२ सय ३७, खुल्ला सदस्य तर्फ छत्र बहादुर थापाले १२ सय २८ र राजेन्द्र ढुंगानाले १२ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत बद्रीनाथ अधिकारीले घोषणा गर्नुभएको छ ।
बरेङको पछिल्लो अपडेट
गाउपालिका प्रमुख रा ज मो गिलास २३६२
गाउपालिका उपप्रमुख रा ज मो गिलास २२९४
गाउपालिका प्रमुख नेपालि काङग्रेस रुख १३४९
गाउपालिका उपप्रमुख नेपालि काङग्रेस रुख १३४६
स्वतन्त्र उपप्रमुख धडी ४२
सुखौरा काङग्रेस
वाड अध्यक्ष अम्मर बहादुर सेरपुर्जा २७५
राष्टिय जनमोर्चा वाड अध्यक्ष टिकाराम शर्मा १६७
नेपालि काङग्रेस महिला सदस्य पबित्रा पुन २७६
दलित महिला सदस्य भुमि सर्किनी २७६
खुल्ला सदस्य इन्द्र बहादुर खत्री २७८
खुल्ला सदस्य किस्न बहादुर सुनार २७६
राष्टिय जनमोर्चा तर्फ
महिला सदस्य सिता थापा १६८
दलित महिला सदस्य लक्ष्मि दमाई १६७
खुल्ला सदस्य बल बहादुर थापा १६६
खुल्ला सदस्य पुरन बहादुर सुनार १७६
वाड न ४ सल्यान
अध्यक्ष रुख नेपालि काङग्रेस बिस्नु बहादुर खत्री ८८
अध्यक्ष स्वतन्त्र उमेदबार पानको पात लिल बहादुर खत्री २७५
अध्यक्ष रा ज मो गिलास नर बहादुर खत्री गोतामे ५१
अध्यक्ष स्वतन्त्र उमेदबार ठडिएको औलो १२०
स्वतन्त्र महिला सदस्य कुबिजा अधिकारी गौतम सीकर्मी चिन्ह १२०
नेपालि काङग्रेस तर्फ
दलित म्हिला सदस्य गङगा देबि बि क २६६
नेपालि काङग्रेस म्हिला सदस्य राजकुमारी खत्री २४०
नेपालि काङग्रेस खुल्ला सदस्य अमृता गौतम २४१
नेपालि काङग्रेस खुल्ला सदस्य चन्द्र बहादुर खत्री १७०
स्वतन्त्र खुल्ला सदस्य खड्ग बहादुर सार्कि ढिकी चीन्ह १४२
स्वतन्त्र दलित म्हिला सदस्य सुसिला सुनार १२३
स्वतन्त्र खुल्ला सदस्य जनबहादुर खत्री कालिज चीन्ह १८९
राज मो गिलास दलित महिला सदस्य चम्पा दर्जी ८४
रा ज मो खुल्ला सदस्य कुल बहादुर खत्री ९९
रा ज मो खुल्ला सदस्य चेतमान क्षेत्री १२२
वाड न २ हुग्दिसीर को भरखरै वाट गणना सुरु भएको जानकारी प्राप्त भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend