logo
  • शुक्रबार, असोज ९ २०८३

महिला समाज कतारको रक्तदान कार्यक्रम बारे सूचना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क।
कतारस्थित नेपाली समुदाय, सामाजिक संघसंस्थाहरू, वैचारिक संगठनहरू, बिभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरू, साहित्यकार, कलाकार, पत्रकार एवं दीदीबहिनी दाज़ुभाईहरू, नेपाली महिला समाज कतारले २६ मई २०१७ शुक्रबारका दिन बिहान ७ बजेदेखी कतारको हमाद अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको अवगत गराउदछौं साथै रक्तदान जस्तो पुण्य कार्यमा रक्तदाताहरू स्वस्फूर्त सहभागी भइ रक्तदान गरी दिनहुन हार्दिक अनुरोध गर्दछौं ।

साथै सामाजिक संघसंस्थाबाट न्यूनतम १५ जनासम्म सहभागी भई (गराइ) नेपाली महिला समाजको यो पुण्य कार्यमा सहयोग, समन्वय र सहकार्य गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं । नेपाली महिला समाजको यो अनुरोधलाई आधिकारीक सूचनाको रूपम स्वीकार गरीदिनु होला । धन्यवाद !


   अम्बिका खत्री                                                       सुस्मिता भुसाल

महासचिव                                                             अध्यक्ष

नेपाली महिला समाज कतार                                       नेपाली महिला समाज कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend