logo
  • शनिबार, असोज १० २०८३

तरकारी लिन गएकी १५ बर्षया बालिका बेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

तनहु, बैशाख १९।
तनहु जिल्लाको मनापाङ गाऊँ सवारा घर भएकी १५ बर्षया मनिषा कुवर नाम गरेकी बालिका बैसाख १३ गते बेलुका ५ बजेदेखि बेपत्ता भएकी छिन । मनिषा सो समयमा घरबाट तरकारी लिन जान्छु भनी हिडेकि र अहिलेसम्म सम्पर्कमा नआएको घरपरिवार श्रोतले जानकारी दिएको छ ।

बालिकाको परिवारले बालिकालाइ कहिँ कतै कसैले देखनु भए नजिको प्रहरी चौकी अथवा तलको सम्पर्क नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । सम्पर्क नम्बर ९८१६१६८९५५ साथै उक्त अनुरोधलाई सोसियल मिडिया मार्फत सबैमा जानकारी गराई छोरीको खोजि गरिदिन समेत परिवारले अनुराेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend