logo
  • शनिबार, साउन ३० २०८३

परदेशीको कथामा रहेको आधुनिक गीत “परदेशी” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

“सधै भोलि भोलि भनि टार्यो भन्दै हौली माया त्यस्तो नसोच्नु म आउने छु फर्केर न रोउ धर्किएर,तिम्रो पनि त् चाहना होलानी संगै बस्ने रमाउने तर बाध्यता छ नि माया परदेशको ठाउमा भनेको समयमा छुट्टी पाउन सकिन्न”।
यस्तै शब्द भावमा नेपाली सुगम क्षेत्रका प्रतिभासाली गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा आएको छ ।श्याम सितलको लय/संगीत र आवाजमा रहेको गीतलाई सितल म्यूजिक प्रालिले बजार ब्यबथापन गरेको हो ।

गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल हरि कुमार श्रेष्ठ र नायिका जेबिका कार्कीले गरेकी छिन।चर्चित निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।

निशान घिमिरेको सम्पादनमा तयार पारिएको गीतको म्यूजिक भिडियो निकै आसलाग्दो बनेर बजारमा आएको छ ।जसरी साइलीले बजार पिटेको थियो त्यस्तै अर्को आसलाग्दो गीत हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend