logo
  • शुक्रबार, असोज ९ २०८३

अन्तत: सरकारबाट बाहिरिने भयो राप्रपा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, वैशाख १७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिने भएको छ । प्रधानन्यायधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा राप्रपालाई कुनै जानकारी नदिइएको भन्दै राप्रपाले सोमबार सरकार छाड्ने जनाएको छ ।

नाम नबताउने सर्तमा उहाँले बलियो सत्ता साझेदारलाई सुइकोसमेत नदिई महाअभियोग लगाइएकोले सरकारमा बस्नुको औचित्य सकिएको बताउनुभयो । सोमबार बिहान ११ बजे बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस सम्बन्धी निर्णय गर्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend