logo
  • शनिबार, साउन ३० २०८३

ठमेल वजारका गायक ढकालको “एकलाइ सुन्य दश” भाइरल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
ठमेल वजारका गायक ढकालको अर्को गित भाइरल चर्चित गित ‘ठमेल वजार’का गायक भानुभक्त ढकाल तथा चर्चित गायिका मेलिना राइको विल्कुलै नयाँ शैलिको डान्स प्यार्टनको गित ‘एकलाइ सुन्य १०’ अहिले चर्चाको शिखरमा छ ।
युट्युवमा अपलोड गरेको केहि समयमै एकलाख पचास हजार भन्दा वढी भ्युअर्स पाइसकेको छ । भिमफेदि गाइजले निर्माण गरेको म्युजिक मिडियोमा उक्त ग्रुपको उत्कुस्ट नृत्य रहेको छ ।

गजलकार लेख कार्कीद्वारा रचित उक्त गितको संगीत पनि ढकाल स्वयंले गरेका हुन । जिनियस डिजिटल द्वारा वजार व्यवस्थापन गरिएको यस गित लाइ युटुव मार्फत ‘एकलाइ सुन्य दस’ सर्च गरि हेर्नर सुन्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend