साझा नेटवर्क
धनकुटा बैशाख ११।
दोस्रो संबिधानसभा चुनावमा धनकुटाको दुई क्षेत्र मध्ये क्षेत्र नं. १ मा बिजयी र क्षेत्र नं. २ मा करिव ४ सय मतले मात्र हार ब्यहोरेको नेकपा एमाले धनकुटाले आसन्न स्थानिय तहको चुनावमा धनकुटाको सबै सात वटा तहमा बिजयी हाशिल गर्ने दाबी गरेको छ ।
यसै सन्दर्भमा नेकपा एमाले धनकुटाका प्रभावशाली उदयमान नेता तथा नेकपा एमाले धनकुटाका सचिवालय सदस्य अर्जुन राई संग धनकुटा खवबर संग भएको जस्ताको तस्तै कुराकानी ।
उहाँले गएको नेकपा एमालेको जिल्ला कमिटी सदस्यको चयनका लागि ६८ जना सदस्य उमेद्वारहरु बीच भएको चुनावी प्रतिष्प्रधामा उहाँले कुल ३९१ मतमा अध्यक्ष पछिको सबैभन्दा धरै २३१ मत ल्याएर बिजयी हुनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend