साझा नेटवर्क
साझा नेटवर्क,कतार
केहि समय पहिले ” तिमि फुलेउ कतै ” भन्ने गीत देखि अत्यन्तै चर्चाको शिखरमा पुग्न सफल चर्चित गायक सौगात सायरले भर्खरै मात्रै बजारमा अत्यन्तै कामुक गीत “तिम्रो जवानी ” बजारमा ल्याएका छन् ।
अविरल फिल्म्सको प्रस्तुतिमा बजारमा ल्याइएको तिम्रो जवानी गीतले मोडल बिक्रम गहतराज र मनिषा ठकुरीको जवानीलाई बुटवलको तिनाउ खोलामा छताछुल्ल पारेको छ।
अत्यन्तै कामुक दृश्यले भरिपुर्ण म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन् । बुटवलको तिनाउ खोलामा र बासगढ़ी आसपासमा छायांकन गरिएको भिडियो आजै मात्रै अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ । सौगात सायर कै स्वर शब्द र संगीत रहेको गीतको पानीमा गरिएको रोमान्स सहितको रहेको छ ।
भिडियो हेर्नुहोस्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend