logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङ्गा नगरपालिकामा मेयर पदमा खत्रीको उमेद्वारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी चैत्र ३० ।
स्थानिय तह निर्वाचनको लागी नयाँ शक्ति पार्टी नेपाल गुल्मीले रेसुङ्गा नगरपालिमा मेयर पदमा उम्मेदवार छनोट गरेको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको नगरपालिमा श्याम खत्री लाई मेयर पदमा उम्मेदवार बनाएको छ भने उप मेयरमा जमुना पाण्डेलाई उम्मेदवार बनाएको छ । सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसहमतिमा उक्त उम्मेदवार छनोट गरेको रेसुङ्गा नगर कमिटिका अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिए ।

बैठकमा पार्टीका जिल्ला अध्यक्ष पुनराम ज्ञवालीको बिशेष आतिथ्यता रहेको थियो । बैड.बैठकले नगरका १४ वडामा पनि छिट्टै उम्मेदवार छनोट गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend