साझा नेटवर्क
अनिश शर्मा गैरे वामी गुल्मी,चैत्र २७।
नेपाली कांग्रेशको आयोजनामा वामीमा आज एक बृहत आमसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मुसीकोछ नगर समितिका संयोजक सुदर्शन शाक्यको अध्यक्षता रहेको थियो भने नेका जिल्ला उपसभापति बिष्णु बलालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसेगरी कार्यक्रममा जिल्ला सचिब बिष्णु सापकोटा,जिल्ला सदस्य कल्पना घिमिरे, जिल्ला सदस्य कौरब खत्री,धिरेन्द्र केसी, महाधिबेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,हिरामणी अर्याल, मुसीकोट नगर सहसंयोजकहरु दान बहादुर केसी,अर्जुन सिह सिंह ठकुरी,यम बहादुर केसी,डिल्लीराज खरेल,राम प्रसाद अर्याल, टिकाराम सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
त्यसेगरी कार्यक्रममा शिक्षक युनियि जिल्ला अध्यक्ष भिमलाल सापकोटा, पुर्वं जिल्ला सभापति सुरेशचन्द्र भुषाल, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, क्षेत्रीय सदस्य तिर्थमणी काफले, तरुण दल गुल्मीका सदस्य सन्तोष शाकय, क्षेत्रीय सदस्य मोहन घिमिरे, वडा नम्बर ७ का संयोजक कृष्णहरी सापकोटा, वडा नम्बर ८ का संयोजक तारक बहादुर रायमाझी लगायतको उपस्थिती रहेको थियो ।भिम क्षेत्रीको स्वागत रहेको कार्यक्रमको सञ्चालन साविकको वामीका नेका सचिब तेजेन्द्र जिसी र खगेश्वर सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा नेका जिल्ला उपसभापति बिष्णु बलाल,सचिब बिष्णु सापकोटा, जिल्ला सदस्य कल्पना घिमिरे, महाधिबेशन प्रतिनिधि ज्ञानु सापकोटा,साविकको इलाका नम्बर ९का संयोजक झबिलाल भण्डारी, मुसीकोट नगर संयोजक सुदर्शन शाक्य, माधब खरेल, कृष्ण प्रसाद सापकोटा, धिरेन्द्र केसी, क्षत्रीय सदस्य मोहन घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रमले अबको निर्वाचनमा नेपाली कााग्रेस बिजयी हुने गरी अगाढी बढ्ने निणैय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend