logo
  • शनिबार, असोज १० २०८३

अछाममा हावा हुरी सागै परेको असीना पानीले क्षेति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोविन्द भण्डारी अछाम, चैत्र २६ ।
अछाममा आज बिहान हावाा हुरी सागै परेको असीना पानीले ठुलो क्षेति पुर्‍यायको छ ।अछाम जिल्लाको पर्वी क्षेत्र बिनायकमा रहेको ३ कोठे प्रहरी चौकि पुर्णरुपमा क्षेति पुर्‍यायको हो । प्रहरी चौकि बिायकमा लगाएको टिनको पाता उडाएको छ ।प्रहरी चौकीमा रहेको शोलार सेट ,टि भि टेलीफोनमा क्षेति पुर्‍यायका हो।आज बिहान हावाा हुरी सागैे असीना पानीको परेको अबस्था प्रहरीहरु चौकि भित्र रहेको भएपनी कुनै मनावीय क्षेती भने नभएको र भौतीक संरचनामा ठुलो क्षेती पुर्‍याएको प्रहरी चौकी बिनायकका प्रहरी सहेक निरीक्षक सत्यचन्द्र एम.सीले जानकारी दिनु भएको छ ।साथै जिल्लाको विभिन्न ठाऊमा ठुलो क्षेती पुर्‍यायको खबर छ।यस्तै बिनायकमै रहेको मष्टा्रमान्डौ प्राबिको छाना हावा हुरीले उडाउको छ ।पाक्न लागेको गहुामा एक्कासी असीना पानी पर्दा कृर्षकलाई ठुलो क्षेती भएको छ।कृर्षक भोकमरी हुने डरले चिन्ती भएको छन्। अछाम जिल्लाको बिभिन्न ठाऊामा हावा हुरी सागै परेको असीना पानीले क्षेती पुर्‍यायको छ ।

बिनायकमा रेहेको सामुदायीक रेडियो पञ्चलेवल एफ.एम को टापर (अन्टेना) मा क्षेती पुर्‍याउदा प्रशारण सेवा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend