logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारले नब बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँचीबासी बीच आन्तरिक
टेक राज थापा कतार
अर्घाखाँची बासि एक हौ नेपाली समाजको लागि केहि गरौ भन्ने नारा साथ सेवा समाजको एघारौं मासिक बैठक १० मार्च २०१७ का दिनको निर्णय बमोजिम आगामी २८ अप्रिल २०१७ का दिन सनैया स्थित रोटाना होटलको सभा हलमा दिउस १२:३० बजेबाट सुरु हुने उक्त कार्यक्रमको लागि स्थानीय चर्तित कलाकारहरुको बेजोड पस्तुति रहने बताएका छन् ।बिगतका दिनहरुमा जस्तै अर्घाखाँची सेवा समाजले फरक किसिसले कार्यक्रम गर्दै आएको यस बर्ष पनि सोहि अनुरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष ठाकुर कुमार परियार बताए।कार्यक्रममा स्थानीय बहुचर्चित लोक तथा दोहोरी गायक बहुचर्चित हास्यकलाकार उपस्थिति रहने सेवा समाजका सांगीतिक विभागका संयोजक अनिल  परियारले बताएका छन्।

उक्त कलाकारहरुको नाम ब्यनार सहित पुन संञ्चार मध्यमबाट प्रकाशन गर्ने बताएका छन् भने बैदेसिक रोजगारी तथा विभिन्न व्यापार- ब्यबसाय संचालन गर्दै कतारलाई कर्मथलो बनाइ बसेका अर्घाखाँची बासिहरुबीच नयाबर्ष २०७४ को आन्तरिक शुभाकामना आदान प्रदान तथा बिबिध मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम गर्न लागिएको हुदा कतारको विभिन्न स्थानमा छरियर रहनु भएका सम्पूर्ण अर्घाखाँचीबासि बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अध्यक्ष तथा अर्घाखाँची सेवा समाज कतार परिवार हार्दिक अनुरोध गरेको बताएका छन् ।

अनलाईन मिडिया पार्टनर साझा नेटवर्क डटकम प्रचार प्रसारमा सहयोग गरिरहेका छन् । अर्घाखाँची सेवा समाज कतारको आयोजनामा सम्पन्न हुन् लागेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend