logo
  • आइतबार, असोज ११ २०८३

चितवन खैरहनीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुईको मृत्यु, एक जना गम्भीर घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौ चैत्र १४।
चितवनको खैरहनीमा पूर्वदेखि पश्चिमतर्फ आउँदै गरेकोना ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकाहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा घाइते भएका रत्ननगर नगरपालिकाका जोसेफ दराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दराई मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमै सवार अर्का व्यक्तिको मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend