साझा नेटवर्क
बाबुराम थापा,मलेसिया ।
कानुनी राज्य विधिको शासन सहित २२ बर्षे लामो विविसि सेवाको पत्रकारिता पेशा छाडेर राजनितिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले अबलम्बन गरेको बाटोमा पिपलधाराका थप युवा अाकर्षित हुदै छन । हालसम्मका दलहरुका क्रियाकलापले उपेक्षामा परेको उक्त गा वि स भित्रका दलहरुले पटकपटक सचेत गराउँदा समेत ध्यान नदिँदा युवाहरुको अाकर्षण साझा पार्टी बनेको छ ।
अाएका सरकारि योजनालाई बेवास्ता गर्दै दलिय भागवण्डा, राजनीतिक किचिलो र संरक्षणलाई अाधार मान्दै उक्त गा वि स मा परेका योजना अन्तर्गत फिनल्यान्ड सरकारको अायोजनामा २० लाख रुपैयाँ बराबरको खानेपानी अायोजना,नेपालसरकारबाट प्राप्त बार्षिक वजेट अन्तर्गत २० लाख रुपैयाँ , पिपलधारा-३,४ खानेपानी योजना ,पिपलधारा -६ लिफ्टिङ्ग प्रविधि खानेपानी योजना ,प्रहरि चौकि स्थापना,गणेश माध्यमिक विद्यालय निम्न माध्यमिक तह दरवन्दि गुमाउनुको पिडा हाल अाएर युवाहरुले प्रकट गर्न खोजिरहेका छन ।
विद्यालयमा राजनीतिक अखडाकेन्द्र बनाउनु पनि अर्को कारण हो,राजनीतिक अखडा शिक्षाक्षेत्रमा रहिरहनु उत्पादित विद्यार्थी कमजोर हुनु,कमजोर विद्यार्थी विदेशिन बाध्य हुनुपर्ने स्थितिलाई रोक्न हालसम्म कुनैपनि दलले अगुवाइ गर्न नसकेको स्थिति छ,माथिका योजना अायोजनामा राजनीति दलको सर्वदलिय सहमतिमा समिति निर्माण बन्छ,काम सम्पन्न हुँदैनन एक दलले अर्कोदललाई काम गर्न नदिएको अारोप त सबैले लगाउँछन तर समिति बाहिर रहेर काम गर्न फलानो दलको तर्फबाट अबरोध सृजना भयो भनेर समिति छाडेको अहिलेसम्मकै इतिहास छैन ।
त्यसैले पनि सबैले बुझ्नुपर्ने कुरा के छ भने गर्ने नियतमाथि प्रश्न र उत्तरको खोजी अाफै गर्नुपर्ने सचेत युवाले बुझ्नैपर्ने देखिन्छ,शिक्षाको कमजोरीका कारण वेरोजगार ,अलपत्र र अाफ्नो भविष्यको टुंगो नै नभएका युवाहरु एकैठाँउमा उभिनु पर्ने देखिन्छ भने अाफ्ना सन्तान शिक्षाको लागि परिवार सहित खर्चिलो शहरिक्षेत्रमा राख्नुपर्ने बाध्यता शिक्षा नै हो भन्ने विदेशिएका युवाले पनि बुझ्नु जरुरी देखिन्छ भन्दै साझा पार्टी साझा विचार पिपलधाराका साथ युवाहरु एकसाथ बढ्नेमा कुनै द्धिमत छैन। एक्यवद्धता जनाउनेहरुको नामवली यसप्रकार रहेको छ।
निरञ्जन खड्का पिपलधारा-८,प्रेम थापा पिपलधारा-४,कुलेन्द्र जी सी पिपलधारा-९,रविन महत पिपलधारा-१,हिम शिखर पिपलधारा-६, इश्वर पौडेल पिपलधारा-५,नारायण वस्नेत पिपलधारा-४,बलराम खनाल पिपलधारा-७, प्रविन के सी पिपलधारा-३,नरेश जी सी पिपलधारा-५,मुकुन्द खनाल पिपलधारा-७,सालिकराम वि क पिपलधारा-६, दिपक थापा – पिपलधारा-५,गणेश खनाल – पिपलधारा-७,लेखनाथ खनाल – पिपलधारा-७,दिपक पन्थि- पिपलधारा-५,हरि शर्मा पिपलधारा -५,बाबुराम थापा पिपलधारा-८,सुर्य थापा पिपलधारा-३,विष्णु वि क पिपलधारा-६,अनिल वि क पिपलधारा-६,धुर्वराज खनाल पिपलधारा-७,सुर्य वि सी पिपलधारा-३,कृष्णप्रसाद खनाल पिपलधारा-७,श्याम सुनार पिपलधारा-६,गोविन्द बर्मा पिपलधारा -६,नारायण थापा पिपलधारा-४,मदन थापा पिपलधारा- ८,रमेश खड्का पिपलधारा-८,विष्णु महत पिपलधारा -३,दिपक खनाल पिपलधारा-७,बसन्त अधिकारि पिपलधारा-४,डिल ब थापा पिपलधारा -५,कोषराज थापा पिपलधारा-३,गोविन्द थापा पिपलधारा-५,तुल्सिराम घिमिरे पिपलधारा-५,यादव थापा पिपलधारा-९ ,इन्द्र बहादुर थापा पिपलधारा-८ सबै सदस्य रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend