logo
  • शनिबार, साउन ३० २०८३

मेक्समको “जता ब्युटी उतै ड्युटी” सार्वजनिक(भिडियो सहित) 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सरगम तिलक मगर,काठमाण्डौ चैत्र १३।
गायक मेक्सम खाती क्षेत्रीको लोकदोहोरी गित जता “ब्युटी उतै ड्युटी” स्रोता तथा दर्शक माझ सार्बजनिक भएको छ  । मेक्सम खाती क्षेत्रीलाई मधु आचार्यले साथ दिएकी छन ।

सार्बजनिक म्युजिक भिडियो लाई म्युजिक नेपालको यु-टुब च्यानल मार्फत सार्बजनिक गरीएको छ । नरेश खाती  क्षेत्रीको यो गितमा शब्द रहेको छ । सार्बजनिक भएको छोटो समय मै धेरै जसो युवा पुस्ताको मन जितेको र राम्रो प्रतिकृया आएको नरेश खातीले सञ्चारकर्मी तिलक मगर सँगको बिशेष कुराकानी मा बताएका छन ।

क्रान्ति केसीले निर्दैशन गरेको यो म्युजिक भिडियोमा एसराज गहतराज र अनु शाहाले अनस्क्रिन रोमान्स गर्नेछन । गोरक्ष म्युजिक प्रा लीले बजार ब्याबस्थापन गरेको  यो गितलाई उत्सब दाहालले छांयाकन गरेका छन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend