logo
  • शनिबार, साउन ३० २०८३

गुल्मेली वावुको आधुनिक गीत वजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी फागुन ३०।
प्रवासमा रहेर नेपाली कला साहित्यमा राम्रो दखल राख्दै आएका गुल्मी हर्दिनेटाका सर्जक कृष गुल्मेली वावुले आफ्नो चौथो सौगातका रुपमा ‘कहिले होला तिम्रो वनि…’ वोलको आधुनिक गीत आज देखि वजारमा वोलको ल्याएका छन् ।
गुल्मेली बाबुका वियोगान्त शव्द लयलाई मिठो स्वर दिएकी छिन् चर्चित गायिका मेलिना राईले । त्यस्तै संगित दिएका छन् जिवन पन्तले । ईपीस मार्फत कोरियामा पुगेका गुल्मेली वावुले निमार्ण गरेको उक्त गीत सार्थक म्युजिक प्रालिले वल्र्ड कभरेज मार्फत वजारमा ल्याएको हो ।

पुरै कोरियाको सुन्दर दृश्य देख्न सकिने उक्त गीतको म्भुजिक भिडियोमा कलाकार चरित्र विष्ट , मारिया तथा कृष्णजंग हमालले दमदार अभिनय गरेका छन भने त्यस प्रालिका गम्भीर रानाले निर्देशितगरेका छन् ।

यस अघि ‘ओखर काँचो छ ’ ‘काम गरेन सिमले’ र ‘पैसा’ नामक एलवम वजारमा ल्याएर दर्शक श्रोताको मन जित्न सफल गुल्मेली वावुले आफ्नो यो चौथो सांगेतिक कोशेलीले पनि दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वास्त रहेको बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend