साझा नेटवर्क
श्री सन्तोष, धादिङ्ग फागुन २९ ।
धादिङ्ग मार्पाक स्थाई घरभई हाल बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया कार्यरत ठाकुर अधिकारकि श्रीमतीले करिव १० लाख रुपैया बराबरको धन सम्पति लिएर अर्कै संग भागेको बताइएको छ ।
उक्त पिडितले भने मेलै श्रीमती परिवार भनेर आज सम्म उसैको विश्वास र भरोसाले गर्दा कमाएँको सबै सम्पति उसैलाई दिएं। तर आज मलाई घर न घाटको बनाई सबै सम्पति लगेर जादा निकै दु:ख ब्यक्त गरेका छन । २ महिना अघिदेखी उनिले ठाकुरसंग फेसबुकमा बल्क गरेको र चलाउदै आएको नबर पनि स्विच अफ गरेको हुँदा आफन्त संग सोधखोज गर्दा अर्कै संग गएको कुरा आफन्तले जनाकारी दिएको बताए ।
उहाँले आफ्नो फेसबुक लिन्क समेत समावेश गरि सबै साधुवाद संग सल्लाह र सुझावको अपेक्षा गर्नु भएको छ । https://m.facebook.com/
कुनै पनि नेपाली दाजु/भाइहरु जो परदेशमा रहनु भएको छ मेलै जस्तो विश्वासका आधारमा सबै सम्पति श्रीमतिको नाममा नगर्न सुझाब दिदै भने आफ्नो सम्पतिको सुरक्षा आफै गर्नहुन आग्रह गर्दै यो मेरो पोष्टलाई सबै सामु पुराउँन र मेरो सम्पतिको उचित क्षेतिपुर्तिका लागि श्रीमती सम्म शेयर गरिदिन अनुरोध गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend