logo
  • शनिबार, असोज १० २०८३

गाउँ गाउँमा व्याङ्ग सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,फागुन २८।
तिब्र रुपमा केहि राजनैतिक दलले केहि दिन यता अगाडी बढाएको पार्टी प्रवेश कार्यक्रम लज्जास्पद् बन्दै गएको छ । प्रवेश गरेका कार्यकर्ता हिजो वरामद गरिएको पाईप प्रकणबाट लज्जीत भएका छन् । दजाकोटमा १ हजार मिटर पाईप वितरण गरेको पोल खुले पछि त्यहाँबाट काग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई विपक्षीहरुले अनेक टाईपका कार्यकर्ता,पोलिथिन पाईपका कार्यकर्ता भन्दै जिस्काउन थालिएको बताईएको छ ।

त्यहाँ भन्दा माथी माझागाउँमा अग्नी पिडितका लागि आएको पाईप पहिला चोरेर अन्यत्रै लगिएको र पछि पैचो लगेको भन्ने पारिएको स्थानियवासीले बताए ।आँपचौर र शान्तिपुरमा कुन खानेपानी उपभोक्ताको नामा पाईप निकासी भए नभएको बुझ्न एक टोली त्यस तर्फ लागेको बताईएको छ । पाईप प्रकरण कि चन्द्रग्रहण भएको त्यस कार्यालयका डिभिजन प्रमुख वालमुकुन्द श्रेष्ठ पुर्कोटदहबाट नफर्किए सम्म यस प्रकणको भित्रि रहश्य खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend