साझा नेटवर्क
अनिल खत्री गुल्मी ,फागुन २६ ।
गाई खोला तार्नेक्रममा बगाएर एक जनाको मृत्यु भएको छ। गुल्मीको ग्वादी गाविस वडा नं. २ का वर्ष २५ का युवराज बिको काली गण्डकीमा गाई खोलातार्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रिडी गुल्मीका सहि अम्मरबहादुर मिदुनमगर जानकारी दिए । बुधवार गाइतार्ने क्रममा बगेर बेपत्ता भएका बिकको शब बिहिवार मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend