logo
  • शनिबार, असोज १० २०८३

बेवारीसे शब फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी,फागुन २६ ।
गुल्मीको ठुलोलुम्पेकमा एक जना किशोरीको शब फेला परेको छ । जिल्लाको ठुलोलुम्पेक गाविस वडा नं.८ स्थित कालीगण्डकी नदिमा अन्दाजी १५, १६ वर्षिय किशोरीको मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । शब पोष्ट माडमको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend