logo
  • शनिबार, साउन ३० २०८३

किन फुटाए मोडल राजु महोत्राले १५ ओटा बोत्तल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल।
बजारमा विभिन्न खाले गीत संगीत सार्बजनिक भए संगै हरेक निर्देशक तथा कलाकार हरुले आफुले के चाहि नयाँ पन दिन सकिन्छ भनेर लागि परेका हुन्छन । भर्खरै मात्रै स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको ” पराइको नासो ” बोल रहेको गीत सार्बजनिक भएको छ ।
बिक्रम बाबु बिस्वकर्मा र गीता केसीको स्वरमा रहेको गीत बुटवलमा छायांकन गरिएको छ जसमा राजु महोत्रा , रेखा ,सुनिल लगायत कलाकारले आफ्नो प्रस्तुति देखाएका छन । भिडियोमा राजु महोत्राले ४ ओटा बियरका बोत्तल टाउकोमा र ११ ओटा बोत्तल हातले फुटालेर समेत केहि नया एक्शन भिडियोमा देखाएका छन् ।

बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई रामचन्द्र भट्टराईले छायांकन गरेका छन्, बुटवलको विभिन्न ठाउहरुमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend