साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १५ ।
नेकपा एमाले गाउँ कमिटि रिघा बागलुडको पाचौं गाउँ अधिवेशनको तयारी पुरा भएको छ । भोली हुने गाउँ अधिवेशनको लागी आवश्यक सवै तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटि बागलुङका सदस्य डम्वर श्रीसले जानकारी दिनुभएको छ।
गाविस भवन रिघा ४ को प्रांगणमा हुने कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैठक गाउँ कमिटि अध्यक्ष धिरेन राजवंशिको अध्यक्षता, जिल्ला कमिटि सदस्य डम्वर श्रीसको विशेष आतिथ्यता तथा सचिव दान वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend