logo
  • शनिबार, साउन ३० २०८३

कतार नेपाली एकता समाजको प्रेस वक्तव्य


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मिति – २२ फेब्रुअरी २०१७

प्रेस वक्तव्य

 

सरकारले चुनावको मितीको घोषणा गरेको छ । त्यसलाई कतार नेपाली एकता समाजले स्वागत गर्दछ । सरकारले गरेको त्यो निर्णयले संविधान कार्र्यान्वयन र राष्ट्रिय राजनीतिमा समेत निर्णयात्मक महत्व राख्दछ । सरकारले त्यो निर्णय गरे पनि कार्र्यान्वयनमा कैयौ समस्या र चुनौतीहरु छन् । स्थानिय तह वा निकायमध्ये केको चुनाव गर्ने त्यो कुरा अइौ स्पष्ट गरिएको छैन ।

चुनावको मिती घोषणको साथसाथै मधेशवादीहरुले आन्दोलनको घोषणा गरेका छन् । हामीले स्थानीय चुनावबारे सरकारले गरेको निर्णयको स्वागत गदै त्यसलाई द्दढतापूर्वक कार्यान्वयनको लागी प्रवासि नेपालीहरुले पनि सयोग गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौ । र त्यस सन्दर्भमा देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने कुनै पनि कार्य नगरियोस् । त्यसबारे हामीले सम्पूर्ण जनता राजनितिक शक्तिहरु र सरकारको समेत ध्यान आकर्षण गर्न चाहन्छो ।


महासचिव
खिम बूढा मगर

कतार नेपाली एकता समाज केन्द्रीय कार्यलय, दोहा-कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend