logo
  • शुक्रबार, साउन ८ २०८३

नेकपा एमाले इलाका न ६ को इलाका अधिबेशन मुजाबगरमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

गोविन्द भण्डारी, अछाम फागुन १०।
नेकपा एमाले इलाका न ६ को इलाका अधिबेशन मुजाबगरमा सम्पन्न भएको छ । ईलाका कमीटी अध्यक्ष तुल बहादुर बटालाको अध्यक्षता भएको अधिबेशनमा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । अधिबेशनमा बोल्दै जिल्ला अध्यक्ष कुवरले माओबादि र काङ्ग्रेसले सर्बसाधारण जनतालाइ भ्रममा पार्ने काममात्र गरेकाले यस्ता भ्रमबाट सजग रहन अनुरोध गर्नु भएको छ । यस्ता भ्रम छार्नेपार्टिलाई जनताले साथ जदिने बताउनुभयो । सरकारले निर्वाचनको घोषणा गरिसकेकाले चुनाबको तायारीमा जुट कार्यार्तालाई अनुरोध गर्नु भएको छ । स्थानीय निकायमा एमालेलाई बिजयी गराए मात्र जनताका हक अधिकारहरु सुनिश्चित हुने बताउनुभयो । पार्टिले जिल्लामा ।रहेका कुप्रथाका बिरुद्ध अभियानपनी संञ्चालन गरेकाले यस्ता कुप्रथाका बिरुद्ध जुटन आम जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा एमाले प्रदेश कमीटी सदस्य कमल तिमिल्सिना, कुल कुवर,बम बहादुर बिसी, जिल्ला सचिव यज्ञ बोगटि, संगठन बिभाग प्रमुख पदम बोहोरा, उमाकान्त खनाल ,जिल्ला सचिवालय सदस्य बल बहादुर सोडारि,भिम जनाला युवा इन्चार्ज प्रकाश शाहा, जिल्ला कमीटी सचिवालय सदस्य हिरण्य भट्टराई, जिल्ला कमिटी सदस्य लछमि अधिकारी , लगायतले मन्तब्य राख्नु भएको थियो ।

पूर्ण साउदको स्वागत मन्तव्य बाट सुरु कार्यक्रमको संचालन इलाका सचिव भक्त अएडीले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend