logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी उधोग वाणिज्य संघद्वारा प्रेस विज्ञप्ति जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मीको सदरमुकाम तम्घासमा गरिएको बजार अनुगमनका सन्दर्भमा विभिन्न मिडियाबाट प्रकाशित तथा प्रसारित समाचारहरु प्रती गुल्मी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहिवार संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयद्वारा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै संघ जिल्लामा व्यवसाय गर्ने व्यवसायीहरुको हकहितका लागि स्थापित सामाजिक संस्था भएको भन्दै बुधबार भएको बजार अनुगमनमा संघको नाम जोडिनु आश्चर्य जनक भएको बताएइको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend