logo
  • शनिबार, असोज १० २०८३

दैलेखको सिगैडी गाबिसका कर्मचारी आन्दोलीत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोविन्द भण्डारी, अछाम माघ २८ ।
दैलेखको सिगैडी गाबिसका कर्मचारी आन्दोलीत भएका छन । सगैडी गाबिसमा काम गदै आएका अस्थायी (करारमा) रहेका कर्मचारी बिभिन्न माग राख्दै आन्दोलन गरेको हुन ।आज दिउसो गाबिसको कार्यलयमा ३ घण्टा सम्म सम्पुर्ण काम स्थगीत गरी आन्दोन गरेको थिए ।

सिगैडी गाबिस खरीदार लालमणी खनानका अनुसार कर्मचारीको श्रेणि अनुसार काम दिनु पर्ने , स्थानीय निकायका कर्मचारीलाई तत्काल स्थायी गर्नु पर्ने लगाएतका ११ बुधे माग रहेको बताउनु भएको छ । माग पुरा नभए सम्म आन्दोन जारी राख्ने हिक्मत खनालले जनकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend